एक्कासी लगआउट भएको फेसबुक खुल्यो

प्रशान्त ऐर, धनगढी : सामाजिक सञ्जाल फेसबुकमा समस्या देखिएको छ। आज मंगलवार साँझ ९ बजेपछि फेसबुक विश्वभरी नै लगआउट भएको बताइएको छ।

एक्कासी फेसबुक आफैँ लगआउट भएको थियो। फेसबुक लगआउट भएपछि लगइन गर्न खोज्दा Unable to log in ‘An unexpected error occurred. Please try logging in again’  भन्ने सन्देश आएको थियो ।

तर केहि समय अघि भने फेसबुक लगईन भैसकेको छ ।यस बिषयमा भने मेटाले आफ्नो धारणा दिएको छैन् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.