कञ्चनपुरको महाकाली अस्पतालमा बाल क्यान्सर तथा रक्तरोग विशेषज्ञ सेवा सुरु

धनगढी,१६ फागुन । कञ्चनपुरमा रहेको महाकाली अस्पतालमा पहिलो पटक बाल क्यान्सर तथा रक्तरोग विशेषज्ञ सेवा सुरु भएको छ । प्रादेशिक सरकार मातहत रहेको उक्त अस्पतालमा बाल क्यान्सर तथा रक्तरोग विशेषज्ञ डा इच्छा ढकालले सेवा दिन थालेका हुन । यो संगै महाकाली अस्पतालमा विशेषज्ञ चिकित्सकको संख्या १३ पुगेको छ । यद्दपी अस्पतालमा २८ विषेशज्ञ चिकित्सकको दरबन्दी रहेको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.