कैलालीमा वन मुद्धामा फरार प्रतिवादी पक्राउ

धनगढी,१६ फागुन । कैलालीमा वन मुद्धामा फरार प्रतिवादी पक्राउ परेका छन्। मंगलबार गौरीगंगा नगरपालिका–८ का ५० वर्षीय डिल्लीराज जोशीलाई इलाका प्रहरी कार्यालय मालाखेतीले पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत कैलालीले वन मुद्धामा ६५ हजार २०५ रुपैँया जरिवान तोकेको थियो। जोशीलाई प्रहरीले घरबाटै प्रकाउ गरेको जनाएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.