दार्चुलाको मार्मामा एमालेको अधिबेशन सम्पन्न

धनगढी,१६ फागुन । दार्चुलाको मार्मा गाउँपालिकामा नेकपा (एमाले) को दोस्रो पालिका अधिवेशन सम्पन्न भएको छ । पुष्कर सिंह बिष्टको अध्यक्षतामा मंगलबार कमिटी चयन गर्दै अधिवेशन सम्पन्न भएको हो । कमिटीमा लोकेन्द्र सिंह ठगुन्ना उपाध्यक्ष, शुरेन्द्र बहादुर सिंह सचिव, हरक सिंह महता उपसचिव र गोमती सिंह महिला उपसचिव पदमा निर्वाचित भएका छन।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.