कञ्चनपुरको शुक्लाफाँटा भित्र पिसाब गर्नेलाई एक हजार जरिवाना

धनगढी,१५ फागुन । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र पिसाब गर्नेलाई जरिवाना गरिएको छ। आइतबार निकुञ्जभित्र पिसाब गरेको भन्दै साउद थरका एकसहित २ जनालाई जरिवाना गरिएको हो। निकुञ्ज कार्यालयले उनीहरुबाट ५ सयका दरले एक हजार जरिवाना असुल गरेको थियो। निकुञ्ज हाता भित्र जथाभावी शौच गर्न मनाही छ।

 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.