पुर्चौडी बहुमुखी क्याम्पस प्रमुख नेगी द्धारा :श्रमिक महिला बलात्कृत ( अडियो सहित)

धनगढी:बैतडीको पुर्चौडी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख राजेन्द्र नेगीले एक महिलालाई बलात्कार गर्न खोजेकोे आरोप लागेको छ । शनिवार बैतडी जिल्लाका ३ क्रियाशील विध्यार्थी सगंठनले उक्त आरोप लगाएका हुन् ।

पढौँ सयुंक्त प्रेस विज्ञप्ती :

यसअघि,शुक्रवार अ.ने.रा. स्व.वि.यु. (क्रान्तिकारी) र अखिल (क्रान्तिकारी) ले पनि
एक प्रेस विज्ञप्ती जारी गर्दै उक्त घटनाको बचाउ गरेका छन् ।
पढौँ सयुंक्त प्रेस विज्ञप्ती :


आफ्नी श्रीमतीलाई राती रगेंहात फेला पारेको,प्रहरीले धम्काएको र क्याम्पसका क्याम्पस प्रमुखले धम्की दिएको,स्थानीयले घटना जोगाउन खोजेको रगेंहात फेला परेकी महिलाका श्रीमान  चौधरीले बताए ।

सुनौ एक्टिभ एफ.एम.ले चौधरी सगं गरेको सम्वाद :

 

आरोपी क्याम्पस प्रमुख नेगीले राती पानी मागेको र दिन जादाँ मुख थुनेर बलात्कार गरेको पिडित महिलाले बताईन्।

सुनौ उनले एक्टिभ एफ.एम. सगं गरेको सम्वाद :

 

 

सम्बन्धित
1 Comment
  1. N B B says

    घटना सहि हो भने अपराधिलाई हदै सम्मको कारवाहि होस

Leave A Reply

Your email address will not be published.