धनगढीका व्यवसायी मीनबहादुर खत्रीको निधन

धनगढी,९ फागुन । कैलालीको धनगढी उपमहानगरपालिका–२ रातोपुल बस्ने व्यवसायी मीनबहादुर खत्रीको निधन भएको छ । सुदूरपश्चिम बस व्यवसायी संघका पूर्व उपाध्यक्ष समेत रहेका उनको बुधवार निधन भएको हो । उनी धनगढीको हरि आयल स्टोर, हरि ट्रेड र हरि फूड प्रोडक्टका सञ्चालक हुन् । मीनबहादुर राप्रपाका पूर्व कैलाली जिल्ला अध्यक्षसमेत हुन् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.