बाजुराको बुढीगंगा नगरपालिकाको मतगणना जारी ८ सय गन्दा एमाले अगाडि

धनगढीः बाजुराको बुढीगंगा नगरपालिकाको मतगणना जारी छ। अहिलेसम्म ८ सय मतगणना सकिएको बुढीगंगाको निर्वाचन कार्यालयले जानकारी दिएको छ।

अहिले वडा नं १ र १० को मतगणना भैरहेको छ। ८०० मतको गणना सकिएकोमा एमालेले मेयरमा ४०३ मत ल्याउँदै पहिलो स्थानमा रहेको छ। कांग्रेस ३५३ मतका साथ दोस्रो स्थानमा छ। यस्तै उपमेयरमा एमालेले ४०२ मत ल्याएको छ भने कांग्रेसले ३५७ मत पाएको छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.