जसपाका नवनियुक्त तीन मन्त्रीले लिए शपथ

काठमाडौँ,२० असार । जनता समाजवादी पार्टी (जसपा) का नवनियुक्त तीन मन्त्रीले शपथ लिएका छन् ।भौतिक पूर्वाधार मन्त्री इस्तियाक राई, वन मन्त्री प्रदीप यादव र कृषि मन्त्री मृगेन्द्र सिंहले सोमवार शपथ लिएका हुन् । उनीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ गराएकी थिइन् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.