विषालु च्याउ खाँदा एकै परिवारका पाचँ जना मानिस बिरामी

धनगढी: कैलाीमा विषालु च्याउ खाँदा एकै परिवारका पाचँ जना मानिस बिरामी भएका छन् । भजनी नगरपालीका वडा न.ं ४ खैलाड गाउँका चनकल्लु चौधरीको पुरै परिवार विरामी परेको हो ।

विरामी हुने हरुमा पेट दुख्ने,पखाला लाग्ने र ज्वरो आउँने लक्षण देखिएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।निर्मला चौधरी र सुशील चौधरी निको भएर घर फर्किएको तथा वाकी ३ जना चनकल्लु चौधरी,सुर्मता चौधरी,सगींता चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचार भैरहेको स्थानीय अनील चौधरीले जानकारी दिए ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.