हिन्दु युवा संघ जोरायलको अध्यक्षमा कठायत मनोनयन

धनगढी, १३ माघ – बिश्व हिन्दु युवा संघ डोटी जिल्लाको जोरायल गाँउपालिका स्तयरि समितिको अध्यक्षमा अनिल कठायतलाई मनोनयन गरिएको छ । ‘खोजी मौलिकताको अभियान सम्बृद्धीको मन्ने मुल नारा रहेको संघको पालिका सस्तरिय अध्यक्षमा मनोनयन गरेको बताईएको छ ।

बिश्व हिन्दु युवा संघ डोटी जिल्ला अध्यक्ष गणेश शाहीले कठायतलाई मनोनित गर्दै जिम्मोबारी पुर्ण रुपमा ईमान्दरिका साथ निभाउन मनोनयन पत्रमा उल्लेख छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.