सोमवार सेती प्रयोगशालामा थप ८९ जनामा कोरोना संक्रमण

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा थप ८९ जनामा कोरोना भाइरस पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १५६ नमुना परीक्षण गर्दा ८९ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

यस्तै २४ घण्टामा थप # जना नयाँ कोरोना संक्रमित अस्पताल भर्ना भएका छन् । हाल अस्पतालमा १९ जना कोरोना संक्रमित विरामीहरुको उपचार भइरहेको छ ।

 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.