कञ्चनपुरमा तस्कर द्धारा पत्रकारमाथि आक्रमण

कञ्चनपुरः कञ्चनपुरका पत्रकार पुष्कर भट्टमाथि तस्कर समुहले साँघात्मिक हमला गरेका छन्। सोमबार भारतबाट समान ल्याइरहेको एक तस्करको समुहले पत्रकार भट्टमाथि साँघात्मिक हमला गरेका हो।

सीमा क्षेत्रमा भारतबाट समान ल्याइरहेको अवस्थामा फोटो किनरु खिचेको भन्दै तस्कर समुहले पत्रकार भट्टमाथि कुटपिट गरेको पत्रकार डिल्लीराज पन्तले बताए।

पत्रकारले फोटो खिचेकै भरमा कुटपिट गर्नेकार्य निन्दनिय भएको भन्दै कानुन उपचारको माग अघि सारिएको छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.