धनगढी:राप्रपा नेपालको सुदूरपश्चिम प्रदेश अध्यक्षको जिम्मेवारी ललित जोशीलाई दिइएको छ।

धनगढीमा जारी प्रदेशस्तरीय कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रमका क्रममा उनलाई प्रदेश अध्यक्षको जिम्मेवारी दिइएको हो।

पार्टी अध्यक्ष कमल थापाले जोशीलाई जिम्मेवारीसहित बधाई र शुभकामना दिएका छन्।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.