सिँचाइ गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

धनगढी: कैलाली जील्लाको भजनी नगरपालिका मा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको भजनी नगरपालिका ६ का अन्दाजी ३२ वर्षीय परदेशी डगौरा रहेको प्रहरीले बताएको छ।

शुक्रबार साँझ आफ्नै खेतमा रोपाईँका लागि सिँचाइ गर्ने क्रममा उनलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.