नेकपा एस बाट मन्त्रीहरु फिर्ता बोलाउने निर्णय कार्यान्वयन नहुने

धनगढी – नेकपा एकीकृत समाजवादी पार्टीबाट मन्त्रीहरु फिर्ता बोलाउने निर्णय कार्यान्वयन नहुने भएको छ।

एकीकृत समाजवादीका नेता तथा स्वास्थ्यमन्त्री विरोध खतिवडाले बजारबाट भएको निर्णय बजारमै सकिएको प्रतिक्रिया दिएका छन्।छोटो समयका लागि मन्त्री हेरफेर गर्न नहुने प्रधानमन्त्री शेरबहादुर देउवाको अडानपछि तत्काल समाजवादीको निर्णय अलपत्र परेको हो‘बजारमा चलेको हल्ला बजारमै सकियो,’ स्वास्थ्यमन्त्री विरोध खतिवडाले  भने।

आइतबार पार्टी सचिवालय बैठक बसेर एकीकृत समाजवादी पुराना मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय भएको थियो।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.