आज सुदूरपश्चिमको नीति तथा कार्यक्रम आउँने

धनगढी: सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज (आइतबार )आउने भएको छ। अपरान्ह ४ बजे बस्ने प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख देवराज जोशीले नीति तथा कार्यक्रम पेस गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ।

 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.